Nepal Chautari

विभिन्न स्थानिय रेडियो र एण्टेना फाउण्डेसन नेपालको वेवसाईट: afn.org.np मा शुक्रबार र शनिबार बिहान ८ः१० देखि ९ बजेसम्म देशैभरी एकैसाथ

 

2074-10-05-Nepal Chautari 2018 jan 19 Friday

2018-01-19

''तरार्इमा शीतलहरका कारण याे वर्ष ४० भन्दा धेरैकाे ज्यान गइसकेकाे छ । नागरिकाे बाँच्न पाउने अधिकारप्रति राज्य कति संवेदनशील छ ?'' 'नेपाल चाैतारी' मा राष्ट्रिय मानव अधिकार अायाेगकी प्रवक्ता माेहना अन्सारीसँग कुराकानी गरेका छाैँ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)