मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -185

2018-01-29

गएको अंकमा । स्कुल जान लागेकी जुनीमायालार्इ इन्दिराले काम छोडेर स्कुल जाने भए घरमा नै नबस्न चेतावनी दिन्छिन। उता चन्द्रकलाले आमा समुहको मिटिङ्गमा पुगेका निर्मलालार्इ अशोकको ब्यापार बिगार्न नराम्रो गरेकोमा बेस्करी गालि गर्छिन । यता निभाको कारण पिडामा रहेका भेटवाललार्इ उपासना र रसिकले आफैले लगानी गरेर भएनी फिल्ममा काम गर्न लगाउने सल्लाह दिन्छन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १८५ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)