Antenna Foundation Nepal

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक


Mai Sari Sunakhari Episode -181

January 11, 2018

गएको अंकमा आफुहरुको गल्तिकै कारण छोराको आँखामा समस्या आएको कुराले चिन्तित जुनिमायालार्इ, शुकमानले छोरालार्इ आश्रममा छोडिदिने कुरा गर्छन । उता डेरीमा दुध, दहि बिग्रिएको कुराले चिन्तित अशोकलार्इ, जीवन कै कारण यस्तो भएको कुरा प्रमोदले बताउछन र आफूले रश्मीलार्इ नराम्रो सोचेकोमा माफी पनि माग्छन । यता भेटवालको परिवारले त्रिलोचन बिरुद्ध प्रहरीमा उजुरी गरेपछि आफुहरु पनि बयानको लागि जान पर्ने हो कि भन्ने कुराले रसिक तनाबमा छन । तर उपासना भने, आफुलार्इ जानकारी भएको सबै कुरा भन्ने सुरमा छिन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १८१ ।

Related Episodes


Share this on

Latest Updates

2019-01-04

पत्रकारिता तालिम तथा लेखनवृत्ति आह्वान

छापा रेडियो टिभी तथा अनलाईन पत्रकारिता गरिरहेका क्रियाशील...

2018-08-13

AFN media production OJT underway

Antenna Foundation Nepal (AFN) started the 'On-the-Job Training (OJT)’ for...

Latest Radio Programs

Bikash Ko Bato

2017-11-03

Bikash Ko Bato

"विकासको बाटो"

Nepal Chautari

2017-11-03

Nepal Chautari

विभिन्न स्थानीय रेडियो र एण्टेना फाउण्डेसन नेपालको...

Hello Tiger

2017-07-17

Hello Tiger

वन र वन्यजन्तु संरक्षणमा समुदायको भुमिका

Antenna Foundation Nepal

GPO Box 24225
Kusunti Marg, Jawalakhel, Lalitpur
(+977-01) 5530760, 5530080, 5530081
(+977-01) 5545857
5525471(IVR), 16600134567 (IVR) antenna@afn.org.np
www.afn.org.np