This site is under construction...

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -175

2017-12-25

गएको अंकमा ट्याकटर किन्ने पैसा नपुगेर भौतारिरहेका हेम्बेलार्इ छोरी हिराले दश हजार दिएको कुराले रामप्यारी पनि अचम्ममा पर्छिन । उता मध्यनगरमा भेटवालको छोरी निभाको यौन काण्डको भिडियो बारे उनको अफिसका स्टाफ बिच पनि निकै कुराहरु हुन थालेको छ । यहि घटनाले भेटवालले अफिस मात्रै नभएर देशै छाड्ने हो कि भन्ने चर्चा हुन्छ । । उता लामो समय देखि सम्वन्धमा खटपट भएको रश्मी र अशोक बिच पुन बिबाद हुन्छ । अशोकले रश्मीसंग टाढा हुनुको कारण अरु केटीसंग नजिक भएकोले हो भनेर आरोप लगाउछिन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७५ ।

Copyright © 2018. Antena Foundation Nepal (AFN)