This site is under construction...

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -169

2017-12-25

गएको अंकमा जुनीमायालार्इ शुकमानले बेवास्ता गरेको भनेर करुणासंग दुखेसो गर्दै रुन्छिन र यस्तै भएमा घरमा नै नबस्ने कुरा गर्छिन । उता चन्दकला र रश्मी बिच सम्वन्ध राम्रो बने पनि अशोकसंग भने अझै खटपट चलि रहेको छ । गर्भवती रश्मीलार्इ अशोकले बच्चा नजन्माउन दवाब दिएकाले रश्मी पनि दोधारमा परेकी छिन । यता भेटवालसंग बदला लिन त्रिलोचनले निभालार्इ प्रयोग गर्छन । यदि त्रिलोचनको लागि पैसा नल्याएमा निभाको रोमान्सको पर्दाफास गरिदिने चेतावनी दिन्छन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १६९ ।

Copyright © 2018. Antena Foundation Nepal (AFN)