Antenna Foundation Nepal

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक


Mai Sari Sunakhari Episode -24

July 09, 2017

अंक २३ मा बगरपूरकी रश्मीकी सासु चन्द्रकला घरमा अचानक अाइपुगेका माइलादाइले अाफूलार्इ भाञ्जा अशाेकले नै घरकाे रेखदेख गर्न पठाएकाे भनेपछि अचम्मित भएकी थिइन् ।यता हेम्बेकी अामाले बुहारी रामप्यारीले छाेरा नपाए हेम्बेकाे बिहेअरूसँग गरिदिने चेतावनी दिएकी थिइन् ।उता स्यालकाेटमा बाटाेभरि जुनीमाया र शुकमानकाे नाम लेखेर उनीहरू बीच प्रेम सम्बन्ध रहेकाे हल्ला चलाइएकाे थियाे । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २४

Related Episodes


Share this on

Latest Updates

2018-08-13

AFN media production OJT underway

Antenna Foundation Nepal (AFN) started the 'On-the-Job Training (OJT)’ for...

2018-02-04

AFN organizes knowledge sharing workshop for media managers

Kathmandu, Jan 9- Antenna Foundation Nepal (AFN) organized a two-day...

Latest Radio Programs

Bikash Ko Bato

2017-11-03

Bikash Ko Bato

"विकासको बाटो"

Nepal Chautari

2017-11-03

Nepal Chautari

विभिन्न स्थानिय रेडियो र एण्टेना फाउण्डेसन नेपालको...

Hello Tiger

2017-07-17

Hello Tiger

वन र वन्यजन्तु संरक्षणमा समुदायको भुमिका

Antenna Foundation Nepal

GPO Box 24225
Kusunti Marg, Jawalakhel, Lalitpur
(+977-01) 5530760, 5530080, 5530081
(+977-01) 5545857
5525471(IVR), 16600134567 (IVR) antenna@afn.org.np
www.afn.org.np