Bikash Ko Bato

"विकासको बाटो"

 

Bikash Ko Bato - 009

2017-11-21

गाउँमा भएका विकास, नभएका काम, अनियमितताका कुरा, अनि तपाईका चासोका विषयमा तपाईंका ठाउँका सरोकारवालाहरुले कत्तिको ध्यान दिएका छन् ? उनीहरुलाई सजग बनाउन तपाई कत्तिको ध्यान दिनुहुन्छ ? यी अनि यस्तै विषयमा कालिकोटमा गरिएको छलफल अाजको विकासको बाटाेमा ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)