Bikash Ko Bato

"विकासको बाटो"

 

Bikash Ko Bato - 007

2017-11-19

गएको केही महिना हामी विकासका लागि रेडियो बहस लिएर तपाईकै गाउँमा आएका थियौं । । सर्वसाधारण अनि जिल्लाका सरोकारवालालाई एकैठाउँमा राखेर हामीले छलफल गर्यौं । विकासको बाटोमा आज जुम्लामा गरिएको छलफल सुनाउँछौं ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)