Bikash Ko Bato

"विकासको बाटो"

 

Bikash Ko Bato-040

2018-05-05

बढ्दै गरेको सुचना प्रविधीको प्रयोग, पहुँच र सम्भावनाको बारेमा स्थानिय तहले के गरिरहेको छ त ? नेपालको सबै कुनाकप्चालाई सुचना प्रविधीसँग जोड्न स्थानिय तह र नेपाल सरकारको के योजना छ, आज हामी यहि बारेमा नै कुरा गर्छौ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)