Paanch Minute

दिन चाहाँदैन समाजले छोराको हातमा खेलौना पुतली, र छोरीलाई खेलौना बन्दुक र गाडी; किन?

2017-12-11

खेल्ने बेला देखि समाजले छोरालाई र छोरीलाई बेग्लाबेग्लै खेलौनाको परिकल्पना गरिदिएको छ । चाहे त्यो बन्दुक होस्, वा भाँडाकुटी, गाडी वा पुतली... आखिर त्यो खेलौना नै त हो । तर पनि रोज्छन् नानीहरूले पुतली, बाबुहरूले बन्दुक र गाडी । आलोकाँचो मस्तिष्कमैँ किन विभेद लाद्छ समाज ? हेर्न नछुटाउनुहोला !

Copyright © 2018. Antenna Foundation Nepal (AFN)