This site is under construction...

5 Minutes

Paanch Minute (TV Presenters)-EP-2

2017-12-11

“५ मिनेट" (PAANCH MINUTE) एउटा प्रयास हाे, जसले गृहस्थ जीवनमा महिला र पुरूषकाे भुमिका बराबर हुनुपर्छ भन्ने । महिलालार्इ समाजमा दासीकाे रूपमा चित्रण गरेकाे पनि पार्इन्छ, । समाजको आँखामा बनेकाे त्यही चित्र मेट्ने सानाे प्रयास मात्रहो “५ मिनेट” । यो श्रृंखलामा सहभागिहरु हुनुहुन्छ, संञ्चार क्षेत्रमा ब्यस्त, टेलिभिजनका प्रस्ताेताहरू, Rohan Shreshta, Narayan Timalsina, Kishor Jung Thapa, Kishor Panthi, Lhakpa Sherpa, उहाँहरू अाज थाेरै फुर्सद छुट्यार्इ, स्क्रीनबाट निस्किएर भान्सामा केही गर्दैछन् , ।

Copyright © 2018. Antena Foundation Nepal (AFN)