Antenna Foundation Nepal

Nepal Chautari

विभिन्न स्थानीय रेडियो र एण्टेना फाउण्डेसन नेपालको वेवसाईट: afn.org.np मा शुक्रबार बिहान ८ः१० देखि ९ बजेसम्म देशैभरी एकैसाथ


2075-08-14-Nepal Chautari 2018 Nov. 30 - Friday

November 30, 2018

लैंगिक हिंशाका घटनामा पीडित न्यायबाट वञ्चित भईरहँदा जवाफदेहिता कसको हो ? नेपाल चौतारीमा हामी अहिले लैंगिक हिंशाका घटना र यसको वर्तमान अवस्थाबारे छलफल गर्दैछौं । छलफलमा हामीसँग हुनुहुन्छ अधिकारकर्मी अमृता लम्साल । साथमा काँग्रेस नेता गगन थापा, नेकपाकी शान्ता चौधरी र मानवशास्त्री सुरेश ढकालसँग पनि हामी कुराकानी समेटेकाछौं ।

Related Episodes


Share this on

Latest Updates

2019-01-04

पत्रकारिता तालिम तथा लेखनवृत्ति आह्वान

छापा रेडियो टिभी तथा अनलाईन पत्रकारिता गरिरहेका क्रियाशील...

2018-08-13

AFN media production OJT underway

Antenna Foundation Nepal (AFN) started the 'On-the-Job Training (OJT)’ for...

Latest Radio Programs

Bikash Ko Bato

2017-11-03

Bikash Ko Bato

"विकासको बाटो"

Nepal Chautari

2017-11-03

Nepal Chautari

विभिन्न स्थानीय रेडियो र एण्टेना फाउण्डेसन नेपालको...

विपदमा सँगसँगै (BMSS)

2017-03-01

विपदमा सँगसँगै (BMSS)

"विपद्मा सँगसँगै" विभिन्न प्राकृतिक विपद् वा जोखिमका अगाडि...

Antenna Foundation Nepal

GPO Box 24225
Kusunti Marg, Jawalakhel, Lalitpur
(+977-01) 5530760, 5530080, 5530081
(+977-01) 5545857
5525471(IVR), 16600134567 (IVR)
antenna@afn.org.np
www.afn.org.np