Nepal Chautari

विभिन्न स्थानिय रेडियो र एण्टेना फाउण्डेसन नेपालको वेवसाईट: afn.org.np मा शुक्रबार र शनिबार बिहान ८ः१० देखि ९ बजेसम्म देशैभरी एकैसाथ

 

2075-04-18-Nepal Chautari 2018 Aug 3 Friday

2018-08-03

नेपाल चौतारीमा आज हामी जमिनमा द्वैध स्वामित्वको अन्त्य (वर्तमान स्थिती र भावी रणनिती) मोहि हक सुनिचित गर्न आगामी रणनितिका बारे छलफल गर्दैछौ । छलफलमा आत्मनिर्भर केन्द्रमा कार्यरत भुमि अधिकारकर्मी जगत बस्नेत हुनुहुन्छ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)