Nepal Chautari

विभिन्न स्थानिय रेडियो र एण्टेना फाउण्डेसन नेपालको वेवसाईट: afn.org.np मा शुक्रबार र शनिबार बिहान ८ः१० देखि ९ बजेसम्म देशैभरी एकैसाथ

 

2074 - 12 - 02 - Nepal Chautari 2018 Mar 16 Friday

2018-03-16

सार्वजनिक पदधारीमात्र हैन, अाम सर्वसाधारण पनि अटेरी र थेत्तरा छौ। दु:ख पर्दाकेही तात्छौ तर बिस्तारै सेलाउछौ अनि फेरि भुङ्ग्रोमा नपरुञ्जेल ब्युझन्नौ। यस्तै आमचरित्रको चिरफार। - मानवशास्त्री सुरेश ढकाल

Copyright © 2018. Antenna Foundation Nepal (AFN)