विभिन्न स्थानिय रेडियो र एण्टेना फाउण्डेसन नेपालको वेवसाईट: afn.org.np मा शुक्रबार र शनिबार बिहान ८ः१० देखि ९ बजेसम्म देशैभरी एकैसाथ
2018-02-09
सरकार सञ्चालन प्रणाली तीन तहमा गै सकेको छ । स्थानीय, प्रदेश र केन्द्र । यो तीन तह थेग्ने अार्थिक क्षमता छ त ? भन्ने बहस एकातिर छ । साथै स्वायत्तता पाएको स्थानीय निकायमा आर्थिक बेथिति बढ्ने जोखिम छ भन्ने खबर बाहिरिन थालेका छन् । स्थानीय तहमा आर्थिक अनुशासन कसरी कायम गर्ने ? हामीले Nepal Chautari (नेपाल चौतारी) मा संघीयता तथा स्थानीय स्वाशासनका विज्ञ खिमलाल देवकोटासँग कुराकानी गरेकार्छौं ।
Share On
2018-05-11 पार्टी एकता र समसमायिक राजनीतिको...
2018-05-04 नेकपा एमाले र एमाओवादी एकता कता पुग्यो?...
2018-04-27 मुलुकमा संघीयता त अायाे तर सम्बृद्दि...
2018-04-20 भुकम्प गएको तिन वर्ष ? प्रमुख कार्यकारी...
2018-04-13 सुचनाको हक कसको लागि ? - सुचना आयोगको...
2018-04-06 सार्वजनिक विदा कटाैतीले नीजामति...
2018-03-30 नेपाल चाैतारीमा महिला सुरक्षासँग...
2018-03-23 नेपाली क्रिकेटको विषयमा आजको नेपाल...
2018-03-16 सार्वजनिक पदधारीमात्र हैन, अाम...
2018-03-09 अाजकाे नेपाल चाैतारीमा भुकम्पले...
2018-03-02 पुनःनिर्माणमा के चुनौती छन् ?...
2018-02-23 नेपाल चौतारीमा आज हामी स्थानीय तहले...
2018-02-16 २०७२ साल बैशाखको भुकम्पले भत्काएका कति...
2018-02-09 सरकार सञ्चालन प्रणाली तीन तहमा गै सकेको...
2018-02-02 ''संघियता कार्यान्वयनमा अबको बाटो के हो...
Copyright © 2018. Antenna Foundation Nepal (AFN)