Antenna Foundation Nepal

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक


Mai Sari Sunakhari Episode -188

February 14, 2018

गएको अंकमा जीवनबाट अर्को सन्तान नहुने कुरा थाहा पाएकी रश्मीले, भएको बच्चालार्इ समयमै राम्रो अस्पतालमा लगेर जचाउन रुपालार्इ कर गर्छिन । यता स्थार्इ बन्ध्याकरण गरे पछि आफ्नो जीवनमा खुशी भनेर रामप्यारीले, पुष्पालार्इ पनि रामेलार्इ स्थार्इ बन्ध्याकरण गर्न लगाउन सल्लाह दिन्छिन । यता घरबाट राम्रो सहयोग नपाएर स्कुल जान अफ्ठेरोमा परेकी जुनीमायालार्इ फुलमायाले माइतीमै बसेर पढ्न भन्छिन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १८८।

Related Episodes


Share this on

Latest Updates

2018-08-13

AFN media production OJT underway

Antenna Foundation Nepal (AFN) started the 'On-the-Job Training (OJT)’ for...

2018-02-04

AFN organizes knowledge sharing workshop for media managers

Kathmandu, Jan 9- Antenna Foundation Nepal (AFN) organized a two-day...

Latest Radio Programs

Bikash Ko Bato

2017-11-03

Bikash Ko Bato

"विकासको बाटो"

Nepal Chautari

2017-11-03

Nepal Chautari

विभिन्न स्थानिय रेडियो र एण्टेना फाउण्डेसन नेपालको...

Hello Tiger

2017-07-17

Hello Tiger

वन र वन्यजन्तु संरक्षणमा समुदायको भुमिका

Antenna Foundation Nepal

GPO Box 24225
Kusunti Marg, Jawalakhel, Lalitpur
(+977-01) 5530760, 5530080, 5530081
(+977-01) 5545857
5525471(IVR), 16600134567 (IVR) antenna@afn.org.np
www.afn.org.np