मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -186

2018-01-29

गएको अंकमा गौरवले बुकस्टोर छोड्ने भएपछि तनाबमा रहेका प्रभात र उपासनाले रिण लिएरै भए पनि बुकस्टोरको सबै सेयर लिन्छन । उता स्यालकोटका जुनीमायाले आफु स्कुल गएको शुकमानलार्इ पनि मन नपरेको कुराले शुकमानसंग बेस्करी रिसाउछिन । यता डाँडा गाउँका सुरेशे र रामेले स्थार्इ बन्ध्याकरण गरेपछि पहिले जस्तो यौन सन्तुष्टि नमिल्ने हो कि भन्ने शंका हेम्बेसंग गर्छन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १८६।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)