मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -183

2018-01-22

गएको अंकमा सबै सम्पती आफ्नो नाममा गरिदिए मात्रै भद्रेले जेठीआमाले भनेको कुरा मान्ने बताए । उता निभाको भिडियो काण्ड पछि फरार भएका त्रिलोचन रुक्मीणीको सहयोग नपाए पछि बिदेशीने सोचमा छन। यता बगरपुरका अशोकले, आफुले पहिले गरेको गल्तिको लागि रश्मीसंग माफी माग्दै सम्बन्धलार्इ राम्रो बनाउन जे पनि गर्न तयार भएको बताउछन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १८३ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)