मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -182

2018-01-17

गएको अंकमा त्रिलोचनलार्इ चाडै पक्रन प्रहरीमा दवाब दिन पुगेका भेटवाललार्इ, निभाको, यौनकाण्डको भिडियो पछि नराम्रो निणय पनि लिन सक्ने भएकोले उनको ख्याल गर्न प्रहरी अनुरोध गर्छन । उता स्यालकोटकी जुनीमायालार्इ सधै शुकमानले हेला गरेको कुरा थापाएकी कुन्तीले, शुकमानसंग जीवन कसरी काट्छौ भन्ने कुरा गर्छिन । यता रामप्यरीको साथ पाए पछि सबै तिरबाट राम्रो हुदै गएको हेम्बेलार्इ, स्थार्इ बन्धाकरण गरेकै कारण खुशी हुन नसन्ने कुरा रामेले गर्छन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १८२।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)