मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -180

2018-01-11

गएको अंकमा रुपाले बच्चाको लागि भए पनि अलग बस्ने कुरा गर्दा जीवनले उनलार्इ हातै हाल्छन र रुपा घरबाटै निस्कन्छिन । यो सबै हुनुमा रश्मीको परिवारको हात भएको भनेर निर्मलाले जीवनलार्इ उचाल्छिन । उता आफ्नो जीवन स्तर सुधार भए पछि स्थार्इ बन्धाकरण गर्ने निर्यण लिएका डाँडागाउँका हेम्बेसंग सहदेव पनि पनि खुशी हुन्छन। यता जग्गाको कारण फुलमाया र पहलमान बिच बढेको बिबाद मिलाउन जुनीमाया कुरा गर्न जादा फुलमाया बेस्करी रिसाउछिन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १८०।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)