मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -179

2018-01-03

गएको अंकमा । हेम्बेले स्थाइ बन्धाकरण गर्न लागेको कुरा थाहा पाएकी जेठीआमाले स्थाइन्धाकरण गरेमा आफुलार्इ दाग बत्ती पनि दिन पर्दैन भनेर हकारिन । उता निभाको यौन काण्डको भिडियो त्रिलोचनले बाहिर ल्याएको थाहा भए पछि प्रहरीमा उनको बिरुद्ध उजुरी गर्ने तयारी गर्दै गरेका भेटवाललार्इ रुक्मीणीले उजुरी नगर्न सल्लाह दिन्छिन । यता गर्भवती भएकी रश्मीले यस पटक भने खानपानमा निक्कै ध्यान दिन थालेकी छन र रुपालार्इ पनि बच्चाको लागि ध्यान दिन भन्छिन। अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७९ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)