This site is under construction...

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -177

2017-12-27

गएको अंकमा । त्रिलोचनसंग मिलेर पहलमानले दश लाखमा जग्गा बेचेर आफुलार्इ पाँच लाख मात्रै दिएको कुरा थाहा पाएकी फुलमायाले, पहलमानसंग पुरै पैसाको लागि झगडा गर्छिन् । उता बगरपुरकी रश्मीलार्इ अशोकले बेवास्था गर्नुको पछाडी अरु नै केटीहरुसंग सम्बन्ध छ भनेर आफुलार्इ निर्मलाले सुनाएको कुरा गर्दा चन्द्रकला रिसाउछिन । यता भेटवालले यौन काण्डको भिडियोको कारण सबैबाट अपमानित भएकी छोरी निभालार्इ, त्रिलोचन बिरुद्ध प्रहरीमा उजुरी गर्ने कुरा गर्दा निभा मान्दिनन् । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७७ ।

Copyright © 2018. Antena Foundation Nepal (AFN)