Antenna Foundation Nepal

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक


Mai Sari Sunakhari Episode -176

December 25, 2017

गएको अंकमा चन्द्रकलाले रश्मीलार्इ नराम्रो ब्यवहार गरेको भनेर अशोकलार्इ बेस्सरि हपार्छन् । उता स्थाइ बन्धाकरण बारे बुझ्न अस्पतालमा पुगेका हेम्बेले डक्टरसंगको कुराकानी पछि बन्धाकरण गर्ने मनस्थितमा पुग्छन । तर रामेले उनलार्इ बन्धाकरण नगर्न सल्लाह दिन्छन । यता फुलमाया र करुणा बिच जुनीमायाले सानैमा बिहे गरेको दुःख पाएको कुरा भैरहेको बेलामा नक्कुल आएर फुलमायाको जग्गा बेच्दा पहलमानले बिचमा निक्कै पैसा खाएको कुरा सुनाउछन। अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७६

Related Episodes


Share this on

Latest Updates

2019-01-04

पत्रकारिता तालिम तथा लेखनवृत्ति आह्वान

छापा रेडियो टिभी तथा अनलाईन पत्रकारिता गरिरहेका क्रियाशील...

2018-08-13

AFN media production OJT underway

Antenna Foundation Nepal (AFN) started the 'On-the-Job Training (OJT)’ for...

Latest Radio Programs

Bikash Ko Bato

2017-11-03

Bikash Ko Bato

"विकासको बाटो"

Nepal Chautari

2017-11-03

Nepal Chautari

विभिन्न स्थानीय रेडियो र एण्टेना फाउण्डेसन नेपालको...

Hello Tiger

2017-07-17

Hello Tiger

वन र वन्यजन्तु संरक्षणमा समुदायको भुमिका

Antenna Foundation Nepal

GPO Box 24225
Kusunti Marg, Jawalakhel, Lalitpur
(+977-01) 5530760, 5530080, 5530081
(+977-01) 5545857
5525471(IVR), 16600134567 (IVR) antenna@afn.org.np
www.afn.org.np