मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -174

2017-12-25

गएको अंकमा निभाले उपासनासंग उनको यौन काण्डको भिडियो त्रिलोचनसंग भएको र आफुलार्इ बारम्बार पैसा माग्ने गरेको कुरा बताउछिन । निभालार्इ यस्तो कुरा चुपचाप सहेर बस्न नहुने भनेर उपासनाले भेटवाललार्इ भन्न सल्लाह दिन्छिन । उता शुकमान लिन गए पछि घर फर्केकी जुनीमायाले सानैमा शुकमानसंग बिहे गरेर आफूले गल्ति गरेको बताउछिन। र शुकमानले बच्चाको बारेमा केहि नसोचेकोमा चित्त दुखाउछिन । यता जेठीआमाले घरबाट निकालि दिए पछि बिचल्लीमा परेका हेम्बेले ट्याक्टर ल्याएर केहि गर्ने सोचमा छन । तर उनले ट्याक्टर ल्याउनको लागि चाहिने पैसा जुटाउन सकि रहेका छैनन् । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७४।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)