This site is under construction...

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -173

2017-12-25

गएको अंकमा सानै उमेरमा भागी बिहे गरेर बच्चाको आमा समेते बनिसकेकी जुनीमायालार्इ उनको श्रीमान शुकमानले बेवास्था गरेकै कारण माइत बसेकी छिन। करुणाले जुनीमायालार्इ घर ल्याउन र उनीहरुलार्इ सम्झाएर राख्न इन्दिरालार्इ सल्लाह दिन्छिन । उता पुन: बोलचाल गर्ने बहानामा रश्मीको पालरमा पुगेकी निर्मलाले अशोकको अरु नै केटीसंग सम्बन्ध भएको कुरा सुनाउछिन । यता निभासंग पाँच लाख लिए पछि उनको यौन काण्डको भिडियो मेटार्इ दिन रुक्मेणीले भन्दा त्रिलोचनले मान्दैनन्। अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७३ ।

Copyright © 2018. Antena Foundation Nepal (AFN)