This site is under construction...

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -172

2017-12-25

गएको अंकमा रुपाले अशोक र रश्मीको बारेमा निर्मलालार्इ नराम्रो कुरा नगर्न भन्दा निर्मला रुपासंग रिसाउछिन र उनीहरुको सम्वन्ध धेरै दिन नटिक्ने बताउछिन । उता जेठीआमाले नाती भद्रेलार्इ सबै अंश दिन्छु भनेर गाउँमा नै बस्न बोलाएका कुराले हेम्बे अचम्ममा पर्छन । यता घरमा हेला गरेपछि माइतीमा बस्न आएकी जुनीमायालार्इ फूलमायाले माइती नबस्न भने पछि आफ्नो बच्चाले आँखा नदेख्ने भएकै कारण यस्तो भनेको ठान्छिन र बेस्करी चित्त दुखाउछिन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७२ ।

Copyright © 2018. Antena Foundation Nepal (AFN)