This site is under construction...

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -171

2017-12-25

गएको अंकमा जेठीआमाले आफूलार्इ पाल्ने कसैलार्इ लिन त्रिबेटीटारमा गएको कुरा सहदेवले सुनाए पछि हेम्बे अचम्ममा पर्छन । उता त्रिलोचनको दबाबमा परेकी निभाले भेटवालसंग पाँच लाख पैसा माग्न पुग्छिन । भेटवालले पैसा के को लागि भनेर कारण थाहा नपार्इ यति धेरै पैसा नदिने बताउछन । यता अशोकको डेरीमा पुगेकी समिक्षाले रश्मी भाउजुलार्इ बेवास्था गरेको भनेर अशोकसंग चित्त दुखाउछिन तर अशोकले यो सबै हुनुको दोषी रश्मी नै भएको बताउछन। अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७१ ।

Copyright © 2018. Antena Foundation Nepal (AFN)