Antenna Foundation Nepal

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक


Mai Sari Sunakhari Episode -170

December 25, 2017

गएको अंकमा उपासनालार्इ भेट्न पुगेका रसिकसंग त्रिलोचनले गरेको घोटलाको बारेमा कुरा हुन्छ । अफिसबाट निलम्वनमा परेका त्रिलोचन बदला नलिर्इ यतिक्कै चुप लागेर बस्ला भन्ने रसिकलार्इ पटक्कै लागेको छैन । उता करुणाले शुकमानलार्इ जुनीमाया र आफ्नो छोरालार्इ बेवास्ता नगर्न भनेर सम्झाउन खोज्दा शुकमान करुणासंग नै आक्रोशित बन्छन । यता हेम्बेलार्इ घरबाट निकाले पछि एक्लै परेकी जेठीआमाले हेम्बेलार्इ सम्पत्ति पनि नदिने र घरमा पनि नबोलाउने कुरा माहिलीसंग बताउछिन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १७०।

Related Episodes


Share this on

Latest Updates

2019-01-04

पत्रकारिता तालिम तथा लेखनवृत्ति आह्वान

छापा रेडियो टिभी तथा अनलाईन पत्रकारिता गरिरहेका क्रियाशील...

2018-08-13

AFN media production OJT underway

Antenna Foundation Nepal (AFN) started the 'On-the-Job Training (OJT)’ for...

Latest Radio Programs

Bikash Ko Bato

2017-11-03

Bikash Ko Bato

"विकासको बाटो"

Nepal Chautari

2017-11-03

Nepal Chautari

विभिन्न स्थानीय रेडियो र एण्टेना फाउण्डेसन नेपालको...

Hello Tiger

2017-07-17

Hello Tiger

वन र वन्यजन्तु संरक्षणमा समुदायको भुमिका

Antenna Foundation Nepal

GPO Box 24225
Kusunti Marg, Jawalakhel, Lalitpur
(+977-01) 5530760, 5530080, 5530081
(+977-01) 5545857
5525471(IVR), 16600134567 (IVR) antenna@afn.org.np
www.afn.org.np