This site is under construction...

मै सरी सुनाखरी

समाज, जीवनशैली र हाम्रा भावनाहरूलार्इ झल्काउने रेडियाे नाटक

 

Mai Sari Sunakhari Episode -169

2017-11-30

यता स्यालकोटमा जुनीमाया र शुकमानको छोराले आँखा नदेख्ने कुरा थाहा पाए पछि इन्दिरा र शुकमानले जुनीमायाको आमा छोरालार्इ अन्तै पठाइ दिने कुरा गर्दा पहलमान निक्कै आक्रोशमा आउछन । अब अगाडी के हुन्छ त ? थाहा पाउन सुनौ अंक १६८ ।

Copyright © 2017. Antena Foundation Nepal (AFN)