Bikash Ko Bato

"विकासको बाटो"

 

Bikash Ko Bato-036

2018-04-07

हाम्रो गाउँमा काम पाइएन भनेर दुई छाक टार्नकै लागि विदेश जाने युवाको ठुलो जमात छ । हामीले सोचे जस्तो सजिलो कहाँ छ र विदेश ? कति यस्ता मानिस नि छन् जो विदेश गएर नेपाल फर्कि आएका छन् । बरु आफ्नै डाडापाखामा केहि गरौँला, दुई छाक खाना आफ्नै परिवारसँग बसि खाउला भनेर नेपाल फर्कि आएका यस्तै युवाहरुको बारेमा आज हामी छलफल गर्छौँ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)