Bikash Ko Bato

"विकासको बाटो"

 

Bikash Ko Bato - 019

2017-12-10

नेपालमा यतिबेला तीन तहको निर्वाचन सम्पन्न भै सकेको छ । प्रदेश र प्रतिनिधी सभा निर्वाचनको मत परिणाम आइ रहेको छ । केही महिना अघि सकिएको स्थानीय तहको निर्वाचनको नतिजाले भन्छ, स्थानीय तहको नेतृत्वमा महिलाको प्रतिनिधीत्व बढेको छ । आजको विकासको बाटोमा हामी स्थानीय तहमा बढेको महिलाको प्रतिनिधीत्व र त्यसको प्रभाव केलाउने प्रयासमा छौं ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)