Sunakhari Bahas
2018-03-24
महिनावारीका नाममा हुने छुवाछुत दुर्व्यवहार हो । घरको महिला सदस्यले म अब देखि महिनावारी बस्दिन भन्दा कसले रोक्छ ? कसले मान्दैन ? अथवा घरका पुरुषले आफ्ना दिदी बहिनी श्रीमती अथवा आमालाई अब तपाई महिनावारी नबार्नुस् भन्नु भएको छ ? त्यो छलफलले केहि फरक पार्यो ? के छ अनुभव ? हामी यसपालीको सुनाखरीमा छलफल गर्छौं ।
Share On
2017-09-19 जहाँतहीँ भ्रष्टाचार ब्याप्त छ भनेर...
2017-09-18 राजनीति गर्ने नेताले कति पढ्नुपर्छ ?...
2017-09-17 विहे गर्दा किन केटी भन्दा केटाको नै उमेर...
2017-09-16 शारीरिक क्षमताकाे अाधारमा महिला र...
2017-09-15 नेपालीको खानामा भात नै किन पहिलो...
2017-09-14 ऐनले भन्छ जन्तीमा ५१ जना र ब्रतबन्ध,...
Copyright © 2018. Antenna Foundation Nepal (AFN)