Sunakhari Bahas
2018-03-17
भर्खरै कैलालीमा बोक्सी भनेर एक जना युवतीलाई बेहोश होइन्जेल कुटियो । भेला भएका गाउँले कसैले रोकेनन्, छेकेनन् ? घरभित्र श्रीमानले श्रीमती कुट्दा होस् वा सार्वजनिक ठाउँमा कुनै पनि खालका दुर्व्यवहार होउन्, त्यस्तो दुर्व्यवहार गर्ने जति हुन्छन्, हेर्ने अझै धेरै हुन्छन् । तर त्यसका विरुद्धमा बोल्ने हुँदैनन् कि एकदम थोरै हुन्छन् किन ? तपाईंको अनुभव र भोगाईले के भन्छ ?
Share On
2018-04-07 सुनाखरी बहसमा हामी रेडियो नाटक "मै सरी...
2018-03-31 सुनाखरी बहसमा हामी रेडियो नाटक "मै सरी...
2018-03-24 महिनावारीका नाममा हुने छुवाछुत...
2018-03-17 भर्खरै कैलालीमा बोक्सी भनेर एक जना...
2018-03-10 "नेपालमा मागी बिवाह बढि प्रचलित छ । तर...
2018-03-03 काम र पढाइका लागि विदेशिएका नेपालीले...
2018-02-24 २० वर्ष नपुगुन्जेलसम्म न पढाइ सकिएको...
2018-02-17 महिनावारीको चर्चा चल्दा जहिले पनि...
2018-02-10 पढ्ने इच्छा हुँदा हुँदै विवाह भएपछि...
2018-02-03 डाक्टरहरु भन्छन्, स्थायी परिवार नियोजन...
2018-01-27 लैंगिक तथा यौन हिंसाका विरुद्ध कानुन...
2018-01-20 धेरै अध्ययनहरुले लैंगिक हिंसा...
2018-01-13 बेथितीका विरुद्धमा तपाईले कहिल्यै...
2018-01-06 ठूलाे काम लगाइदिने वा राम्राे देश...
2017-12-30 ''लैंगिक हिंसाको यति धेरै घटनाहरु...
Copyright © 2018. Antenna Foundation Nepal (AFN)