Sunakhari Bahas

Sunakhari Bahas

 

093 Sunakhari 2074-11-19

2018-03-03

काम र पढाइका लागि विदेशिएका नेपालीले दुःख गरेर पठाएको पैसाले देशको अर्थतन्त्र ठूलो हिस्सा धानेको छ । तर घरपरिवार बिग्रेका, सम्बन्धहरु टुटेका, आफ्नै परिवारबाट धोका पाएका वा विश्वास बढेका गुनासोहरु पनि बढिरहेका छन् । परिवारका कोहि विदेशमा हुँदाका असर के हुँदो रैछ रु हामीले सुनाखरी बहसमा छलफल गरेकाछौं ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)