Sunakhari Bahas

Sunakhari Bahas

 

091 Sunakhari 2074-11-06

2018-02-17

महिनावारीको चर्चा चल्दा जहिले पनि छाउपडीको मात्र कुरा आउँछ। के महिनावारीमा भेदभाव सुदुर पश्चिममा मात्र छ त ? तपाईंको अनुभवले के भन्छ ? हामी कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गर्दैछौँ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)