This site is under construction...

Sunakhari Bahas

Sunakhari Bahas

 

089 Sunakhari 2074-10-20

2018-02-03

डाक्टरहरु भन्छन्, स्थायी परिवार नियोजन महिलाले भन्दा पुरुषले गरेको राम्रो । सजिलो, कम खर्चिलो र स्वास्थ्यमा नकारात्मक असर केही छैन । तर पनि किन स्थायी परिवार नियोजन चाहीँ पुरुषले कम गर्छन र महिलाले नै धेरै गर्छन ? तपाईँलाई के लाग्छ ? हामी कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गर्दैछौँ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)