Sunakhari Bahas

Sunakhari Bahas

 

088 Sunakhari 2074-10-13

2018-01-27

लैंगिक तथा यौन हिंसाका विरुद्ध कानुन बनेको छ । घरमा वा एकान्तमा त डरले पनि यस्ता दुर्वयवहारहरु लुकिरहेका छन् । तर भिडभाडमा, गाडीमा अथवा चाडबाडका भेलामा पनि महिलालाई जिस्काउने, जथाभावी छूने देखि लिएर अभद्र व्यवहार गरेका घटनाका विरुद्ध पनि उजुरी पर्दैनन् । यसको कारण के होला ? लैंगिक हिंसाका घटना कम गर्न के गर्न सकिएला ? हामी कार्यक्रम सुनाखरीमा यही विषय समेटिएकाे छ ।

Copyright © 2018. Antenna Foundation Nepal (AFN)