Sunakhari Bahas

Sunakhari Bahas

 

083 Sunakhari 2074-09-08

2017-12-23

‘छोरो मान्छे भएर नि रुने हो रु पोथी बासेको राम्रो हुँदैन ।‘ यस्तै यस्तै विभेदपूर्ण सोचाइहरु हाम्रो समाजबाट हटिसकेका छैनन् । पुरुष भएकाले वा महिला भएकाले गर्नै पर्ने वा गर्नै नहुने भनिने के कुराहरु छन् वा चलेका कुन चलनहरु छन् जुन तपाईलाई पटक्कै ठीक लाग्दैन ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ

Copyright © 2018. Antenna Foundation Nepal (AFN)