AFN
Home     Newsletter     Contact Us

Our Programs

Back to the listing
View Program Details

कहिले जानीजानी, कहिले नजारेर वा कहिले वास्ता नगरेर घर वरपर नै हुने दुर्घटनाले कहिलेकाँही मृत्युको मुखसम्म पनि पुर्याएका घटना हाम्रै घरगाउँमा छन् । यी मध्ये खोला, नहर, इनार अथवा साना साना पोखरीमा डुबेर पनि धेरै जनाको मृत्यु हुने गरेको छ । आजको विकासको बाटोमा हामी डुबेर हुने मृत्यु अनि सुरक्षाकाबारे छलफल गर्छौ ।

42- Bikash Ko Bato

सुरक्षा उपाय बारे ज्ञान पनि नहुँदा सडक खन्दाखन्दै कति कामदारले ज्यान गुमाएका छन् ।  कतिले अपाङ्ग हुनु परेको छ । काम गर्दागर्दै हुने दुर्घटनाबाट बच्न के गर्ने, कसरी सुरक्षित हुने त ? आजको बिकासको बाटोमा छलफल गर्छौं ।

41- Bikash Ko Bato

सर्प अथवा अरु विषालु किरा फट्यांग्राले टोक्ने, तरकारी भनेर विषालु जंगली सागसब्जी खाने, बारीमा हाल्ने मल, किटनाशक औषधी, अथवा अरु केमिकल खाइने । जानेर, नजानेर दैनिक यस्ता घटना परिरहन्छन् । यस्ता घटनाबाट बच्न के गर्न सकिन्छ ?आजको विकासको बाटोमा यही विषय समेटिएको छ । 

40- Bikash Ko Bato

अबका केही अंक हामी दुर्घटना अनि होसियारीका बारे कुराकानी गर्छौं । आज लडेर हुने दुर्घटनाका बारे कुरा गर्दैछाैं ।

39- Bikash Ko Bato

दैनिक घरभान्सामा काम गर्ने, विकास निर्माणमा लाग्ने कामदार र छेउछाउका बासिन्दा कति सुरक्षित छन्  त ? यिनलार्इ सुरक्षित बनाउन हामी के गर्न सक्छाैं ? भन्ने विषय समेटेका छाैं । 

38- Bikash Ko Bato

अनेक कारणले विद्यालय बन्द गरिदाँ यसले पढाइमा पारेको प्रभाव बारे आजको विकासको बाटोमा हामी छलफल गर्दैछौं ।

37- Bikash Ko Bato

36- Bikash Ko Bato

२०७४ वैशाख ३१ गते स्थानीय चुनाव हुँदैछ । कस्ता छन् त उमेद्वारले बाेकेका गाउँ, जिल्ला विकासका एजेण्डा ? र, ६ नं. प्रदेशका हुम्ला, जुम्ला, कालिकाेट अनि मुगुका सर्वसाधारणका अपेक्षाका विषय समेटेका छाैं । 

35- Bikash Ko Bato

गाउँमा माेटरबाटाे र माेटरले ल्याएकाे विकासका कथा समेटिएका छन् ।

34- Bikash Ko Bato

अाजकाे विकासकाे बाटाेमा विकासकाे याेजनामा भ्रष्टचार र बजेटकाे दुरूपयाेग समेटेका छाैं । 

33- Bikash Ko Bato

अाजकाे कार्यक्रममा युवा केन्द्रित याेजना अनि युवाकाे अपेक्षाकाे कुरा समेटेका छाैं ।

32- Bikash Ko Bato

विकासकानाममाभएका ठगी, नियमविपरीत भएकाकामले पारेको अप्ठ्यारा तपाईंले पनिहामीलाई भन्ने गर्नु भएको छ । 

31- Bikash Ko Bato

असल व्यवस्थापनले राम्राे भएकाे अछाम जिल्ला अस्पतलकाे परिवर्तन, महिला गाविस सचिव हुँदा सजिलाे भएकाे डाेटीकाे कथा र जुम्लाका अामा समूहले गरेका काम समेटेका छाैं । 

30- Bikash Ko Bato

अाजकाे विकासकाे बाटाेमा हामीले अाफ्ना लागि अाफै अाय अार्जनका बाटाे पैल्याएका गाउँलेका कथा समेटेका छाैं ।

29- Bikash Ko Bato

अाजको विकासकाो बाटोमा अाफ्ना लागि अाफैं रोजगारीको बाटाो खाेजेका स्वराेजगार महिलासंग कुराकानी गरेका छाैं ।

28- Bikash Ko Bato

 

आजको विकासको बाटोमा अाइडिया स्टुडियाेकाे तेस्रो चरणकाे कार्यक्रमबाट छानिएका उद्यमीका कथा सुनाउँदै छौं ।

27- Bikash Ko Bato

अाजकाे कार्यक्रममा महिला उद्ययमीहरू समेटिएका छन् ।

26- Bikash Ko Bato

अाजकाे कार्यक्रममा महिला उद्ययमीहरू समेटिएका छन् ।

25- Bikash Ko Bato

गाउँमा सडक बन्दा वा बिकासका अरु काम हुँदा कत्तिको सुरक्षित तरिकाले गरिन्छ ? त्यहाँ कामगर्ने कामदार, छेउछाउका बासिन्दा कति सुरक्षित छन् ?आजको विकासको बाटोमा हामी केलाउँदै छौं ।

24- Bikash Ko Bato

आजको विकासको बाटोमा हामीले सरकारी नीति नियमले नछोएका सर्वसाधारणका कथा समेटेका छौं ।

23- Bikash Ko Bato

आजको विकासको बाटोमा सरकारको बाटो हेर्न छाडेर आफैं विकास ल्याउन लागि परिरहेकाहरुको कथा ल्याएका छौं ।

22- Bikash Ko Bato

आजको विकासको बाटोमा हामी सडकले जीवन परिवर्तन गरेकाहरुको कथा सुनाउँछौं ।

21- Bikash Ko Bato

हाम्रा विकासका योजना कसरी छानिन्छन् ?गाउँमा आएका विकास योजना र तिनका स्थितिका बारे आजको विकासको बाटोमा हामी छलफल गछौं ।

20- Bikash Ko Bato

अहिले गाउँ गाउँमा स्कूल क्याम्पस त खुलेका छन् तर पढाइका समस्या घटेका छैनन् । अाज हामी हाम्राे शिक्षा प्रणालीमा देखिएका समस्याका केही पाटा खाेतल्दैछाैं ।

19- Bikash Ko Bato

यतिका वर्षदेखिको हाम्रो लगानीको उपलब्धी कस्तो रह्यो ? हामी स्वास्थ्यको सेवाको विकासमा कहाँपुग्यौं ?आजको विकासको बाटोमा छलफल गर्दैछौं ।

18- Bikash Ko Bato

आजको विकासको बाटोमा प्राकृतिक प्रकोपले किसानलाई दिएको दुःख समेटेका छौं । संगै किसानका सफलताका कथा पनि छ ।

17- Bikash Ko Bato

आजको विकासको बाटोमा हामी अलिकति ध्यान नपुर्याउनाले विकासमा आएका ठूला समस्याका बारे छलफल गर्दैछौं ।

16- Bikash Ko Bato

हाम्रो गाउँ ठाउँ बनाउन तपाईंले चाहिं के गर्नु भएको छ ? सरकारसँग हातेमालो गरेर पनि काम भएका होलान् ।  सरकार र नागरिक तहबाट गाउँ विकासका लागि गरिएका साना साना प्रयासले गाउँमा आएका परिवर्तनका कथा आजको विकासको बाटोमा ।

15- Bikash Ko Bato

महिला र पुरुष बीच समान व्यवहार नगरिदाँ हाम्रा महिला पछाडी परेका हुन् भन्ने कुरा चल्छ । जुन कुरा सत्य पनि हो । तर यो व्यवहार बराबर हुनुपर्छ भनेर कार्यक्रम पनि त भै रहेका छन् । के परिवर्तन आयो त ? आजको विकासको बाटोमा यही सेरोफेरोमा छलफल गर्दैछौं ।

14- Bikash Ko Bato

नागरिकको स्वास्थ्यका लागि भनेर सरकारले वर्षेनी देशैभरि करोडौं रुपैंया खर्च गर्छ । सरकारको खर्च सही ठाउँमा सदुपयोग भएका छन् त ?आजको विकासको बाटोमा छलफल  गर्दैछौं ।

13- Bikash Ko Bato

अाजकाे कार्यक्रममा विकासकाे काममा किन ढिलासुस्ती हुन्छ भन्ने विषय समेटेका छाैं । 

12- Bikash Ko Bato

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकासकाेषका नाममा जाने पैसा कति सदुपयाेग भएका छन् ?

11- Bikash Ko Bato

आजको विकासको बाटोमा हामीले हाम्रा गाउँमा बाटो पुर्याउन कस्ता समस्या छन्, छलफल गर्दैछौंं ।

10- Bikash Ko Bato

आजको विकासको बाटोमा हामी हाम्रा गाउँका स्वास्थ्य सुविधा कत्तिको प्रभावकारी छन्, स्वास्थ्य सेवामा के के सुधार भए, कस्ता समस्या छन्, छलफल गर्दैछौं ।

09- Bikash Ko Bato

ठाउँ विकास भएसँगै अाफुलार्इ पनि विकास गर्दै गरेका महिलाकाे कुरा समेटेका छाैं । 

08- Bikash Ko Bato

आजको विकासको बाटोमा हामी आफ्नै पहलमा गाउँलाई विकासको बाटोतिर डोर्याउन लागिपरेकाहरुको कथा सुनाउँदैछौं ।

07- Bikash Ko Bato

हामीमा जति विकास हुनु पर्न ेत्यति भैरहेको छैन । गाउँमा विकास निर्माणका काममा महिला पुरुष बराबरी सहभागी छैनन् । आजको विकासको बाटोमा यस्तै चलनले विकास रोकेको कथा छ । अनि त्यस्ता विकास रोक्ने चलनलाई उखेलेर फ्याँक्ने साहसीहरुको पनि कथा छ ।

06- Bikash Ko Bato

 

चाडबाडका बेला घर आउ जाउ गर्न यातायातका समस्या के कस्ता छन् ?

05- Bikash Ko Bato

आजको बिकासको बाटोमा हामी बाटोले गाउँ भित्र्याएका परिवर्तनका कथा लिएर अाएकाछौं ।

04- Bikash Ko Bato

बाटो पुगेका ठाउँमा बिकास पनि सँगसँगै पुग्छ । आजको बिकासको बाटोमा हामी बाटोले गाउँ भित्र्याएका परिवर्तनका कथा लिएर अाएकाछौं ।

03- Bikash Ko Bato

गाउँगाउँ पुगेका विकासका पैसामा कसरी अनियमितता भैरहेका छन्,आजको विकासको बाटोमा  सुनाउँदैछौं ।

02- Bikash Ko Bato

01- Bikash Ko Bato

मध्य र सुदूरपश्चिमका विकास र त्यससँग सम्बन्धित विषय समेटिएकाे कार्यक्रम

Bikash Ko Bato Episode 060 

मध्य र सुदूरपश्चिमका विकास र त्यससँग सम्बन्धित विषय समेटिएकाे कार्यक्रम

Bikash Ko Bato Episode 059 

मध्य र सुदूरपश्चिमका विकास र त्यससँग सम्बन्धित विषय समेटिएकाे कार्यक्रम

Bikash Ko Bato Episode 058

 

मध्य र सुदूरपश्चिमका विकास र त्यससँग सम्बन्धित विषय समेटिएकाे कार्यक्रम

Bikash Ko Bato Episode 057

पश्चिम नेपालका उद्याेग, उद्यमीका र उद्याेग,विकासका कुरा

Bikash Ko Bato Episode 056

उद्याेग र उद्यमीका कुरा

Bikash Ko Bato Episode 055

 

उद्याेग र उद्यमीका कुरा

Bikash Ko Bato Episode 054

उद्याेग र उद्यमीका कुरा

Bikash Ko Bato Episode 053

उद्याेग र उद्यमीका कुरा

Bikash Ko Bato Episode 052

उद्याेग र उद्यमीका कुरा समेटिएकाे छ विकासकाे बाटाेमा । Idea Studio ले सहयाेग गर्दछ तपाइँकाे Idea लार्इ ।

Bikash Ko Bato Episode 051

उद्यम र उद्यमीका कुरा समेटिएका छन् ।

Bikash Ko Bato Episode 050

विकासको बाटोमा केही साता यता हामी उद्यम र उद्यमीका कुरा गरिरहेका छौं । अबका केही अंकमा हामी उद्यमीकै कथा सुन्छौं, सुनाउँछौं । धेरै ठुला ठुला मात्र काम,कुरा हैनन्, साना तिना उद्यम र व्यापारले पनि जीवन उकासेका कुरा गर्छौं । 

 

  Bikash Ko Bato Episode 049

विकासको बाटोमा अघिल्लो हप्तादेखि हामी उद्यम र उद्यमीका कुरा गरिरहेका छौं । अबका केही अंकमा हामी उद्यमीका कथा सुन्छौं, सुनाउँछौं ।

Bikash Ko Bato Episode 048

आजको विकासको बाटोमा हाम्रा पहाडका पर्यटकीय सम्भावना बोकेका ठाउँ, संस्कृतिका बारे छलफल गर्दैछौं ।

Bikash Ko Bato Episode 047

दुर्गमका बासिन्दा सरकारका सेवा सुविधाबाट बञ्चित हुनु नपरोस् भनेर पछिल्लो समय सरकारी र गैरसरकारी तहबाट केही कार्यक्रमहरु संचालन हुन थालेका छन् । यस्ता कार्यक्रमले दुर्गमका बासिन्दाको जीवन कसरी सजिलो बनाएको छ ? यस्ता कार्यक्रमलाई दिगो बनाउन के गर्न सकिन्छ ? आजको विकासको बाटोमा छलफल गर्छौं । 

Bikash Ko Bato Episode 046

अब त हाम्रा गाउँ ठाउँमा नि निकै नै बाटो खुलिसके । अरु पनि खुल्दैछन् । अनि यस्ता बाटामा हाम्रै गाउँलेले काम पनि पाएका छन् ! आजको विकासको बाटोमा हामी सडकसँग जोडिएका जीवन कथा सुनाउँदैछौं । 

Bikash Ko Bato Episode 045

स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि अनुसार उपभोक्ता समितिमा आयोजनाबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरु बस्नुपर्छ । त्यसको निर्माण, संचालन, व्यवस्थापन र मर्मत सम्भार उनीहरुले नै गर्ने भन्ने व्यवस्था छ । तर देशभरि नै यो कार्यविधिले तोकेको प्रावधान कार्यान्वयन भएका छैनन् । आज हामी पनि हाम्रा पहाडमा उपभोक्ता समिति मार्फत हुने विकासका काम कसरी भइरहेका छन् भनेर खोतल्दै छौं ।

Bikash Ko Bato Episode 044

यो वर्ष हाम्रो कर्णालीमा ४० वर्ष यताकै लामो खडेरी पर्यो । मध्य र सूदूर पश्चिमका अरु जिल्लामा पनि सात आठ महिनादेखि आकाशबाट एकै थोपा पानी झरेको छैन । खडेरीका कारणले निम्त्याएका समस्यासँग कसरी जुध्ने ? कसले पहल गर्ने ? आजको विकासको बाटोमा कुराकानी गर्दैछौं ।

Bikash Ko Bato Episode 043

सडक खन्दा ढुंगा खस्ने, भीरमा बाटो खन्दै गर्दा पहिरोले पुरिने, बाटोको छेउछाउ बस्दा राती जंगली जनावरले आक्रमण गर्ने डर । त्यससंगै वस्ती छेउछाउबाट बाटो काटेपछि पहिरोले पनि कुन बेला घरै लैजाने डर । धुँवा, धूलोको त कुरै नगरौं । सडकसँग जोडिएका यस्ता समस्यामा सरोकारवालाको कत्तिको ध्यान पुगेको छ ? आजको विकासको बाटोमा यसकै सेरोफेरोमा कुराकानी गर्दैछौं ।

Bikash Ko Bato Episode 042

अहिले त हाम्रा दिदीबहिनीहरु निकै अघि बढिसके । पढाइदेखि जागिर सम्म, गाउँका नेता देखि देश चलाउने तहसम्म । देशको ठूला ओहोदामा अहिले महिला नै छन् । महिलाको काम चुलो चौको स्याहार्ने मात्रै हो भन्ने सोंच छिचोलिदैंछ । विकासको बाटोमा आज हामीले पनि यस्तै कामकारी महिलाका कथा ल्याएका छौं । अनि महिलाका लागि बनेका नीति योजनाका बारे पनि छलफल गर्दैछौं ।

Bikash Ko Bato Episode 041

सरकारी स्तरबाट पोषण कार्यक्रमका लागि वर्षेनी करोडौं बजेट जान्छ । जिल्ला अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र सबैतिर पोषणका केही न केही कार्यक्रम छन् । वर्षौदेखि चलेका यस्ता कार्यक्रम कत्तिको प्रभावकारी छन् ? यिनले ल्याएका परिवर्तन के हुन् ? आजको विकासको बाटोमा कुराकानी गर्दैछौं ।

Bikash Ko Bato Episode 040

सरकारले निःशुल्क दिने औषधी नि अभाव हुन्छ ? अनि अभाव हुन नदिन के गरिरहेको छ त सरकारले ? आजको विकासको बाटोमा हामी कुराकानी गर्दैछौँ ।

Bikash Ko Bato Episode 039

राकम, कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डको झन्डै बीच भाग तिर पर्छ । राजमार्ग बनेयता राकमको मुहारै फेरिएको छ । विकासको बाटोमा आज बाटो र बाटोसँग जोडिएका विकासका कथाहरु ल्याएका छौं । 

Bikash Ko Bato Episode 038

Bikash Ko Bato Episode 037

मन्त्रीहरु राजधानीमा बसेर विकास निर्माण तिव्र गतिमा अघि बढ्ने बताउँछन् । यता हाम्रा पहाडमा यसपालीको परिषद् सक्कि सक्दा अघिल्ला परिषद्ले उठाएका मुद्दाका कामसम्म भएका छैनन् । कति योजना त गाउँसम्म पुगेका पनि छैनन् । आजको विकासको बाटोमा गाउँ विकासका लागि छानिएका यस्ता योजनाको कार्यान्वयन स्थिति बारे कुराकानी गर्दैछौं ।

आजको विकासको बाटोमा गाउँघरकै महिला अघि सरेर सरकारका विकासका अभियान पूरा गर्न सघाएका कुरा ल्याएका छौं । 

Bikash Ko Bato Episode 036

योजना सुरुहुने अनि बिचैमा रोकिने यो देशै भरिको समस्या हो । बाटो, विजुली, खानेपानी, विद्यालय, यस्ता थुप्रै विकासका योजना सुरु भएको दशौ वर्षसम्म अधुरै हुन्छन् कारण के छन् ? आजको विकासको बाटोमा यस्तै अलपत्र परेका विकासका योजना अनि ती योजनाका बारे सर्वसाधारणले देखाएका चासो बारे छलफल गर्दैछौं ।

Bikash Ko Bato Episode 035

 

पछिल्ला पाँच वर्षको मात्रै तथ्यांक केलाउने हो भने देशभरी ९ वटा विमान दुर्घटना भएछन् । त्यसमा पाँच वटा पश्चिम पहाडमा भएका छन् । कति दुर्घटनामा मान्छे विमानभित्रै मरे । तर विमान खसेपछि समयमा उद्धार हुन नसकेर मरेका मान्छे पनि छन् । हामीले पाएका यातायातका सुविधा कति सुरक्षित छन् त ? आजको विकासको बाटोमा छलफल गर्दैछौं ।

Bikash Ko Bato Episode 034

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषका नाममा जाने पैसा कति सदुपयोग भएका छन् ? यसले विकासलाई कति सघाएको छ, आजको विकासको बाटोमा छलफल गर्दैछौं ।

Bikash Ko Bato Episode 033

हामीले २०५२ सालदेखि दश वर्ष सशस्त्र द्वन्द्व खेप्यौं । कतिका आफन्त मारिए, विकासका संरचनाहरु भताभुंग भए । नयाँ बिकास हुन सकेन । द्वन्द्व सकिएर शान्ति आएको पनि एक दशक भयो । यो दश वर्षमा सुदुर र मध्यमा के कति बिकासका काम भए ? के परिवर्तन भए र? आजको विकासको बाटोमा यसै सेरोफेरोमा केही छलफल गर्दैछौं ।

Bikash Ko Bato Episode 032

Bikash Ko Bato Episode 031

दुर्गमका कार्यालयहरुमा सजिलै भेटिने भनेका कार्यालय सहयोगी मात्रै हुन् । ठूला पदका कर्मचारी गोष्ठी काज भन्दै शहरतिरै हुन्छन् । प्रमुख नहुँदा सर्वसाधारणलाई परेको समस्याका बारे सुनाउँदैछौं ।

Bikash Ko Bato Episode 030

हाम्रो संबिधानमा आधारभुत स्वास्थ्य सेवालाई मौलिक अधिकार भनिएको छ । तर जुन बेला बढी हेरचाह, सफासुग्घर हुनुपर्ने हो, हाम्रा आमा दिदीबहिनी त्यतिबेलै घरमा समेत बस्न पाउँदैनन् । आजको विकासको बाटोमा सुविधा नपाएका यस्तै दिदीबहिनीको कथा सुनाउँछौं । अनि परिवर्तनतिर लम्केकाहरुको भोगाइ पनि छ ।

Bikash Ko Bato Episode 029

०६५ देखि ०७० साल सम्म मात्र ४ हजार ४ सय ५१ वटा बन्द हड्ताल भएछन् । बन्दले उद्योग व्यवसाय विस्तार हुन पाएनन् । देशमा काम नभए पछि विकल्प विदेश । ऋण गरेर भए पनि विदेशियो, दुःख सुख कमायो भन्ने सोच्नु स्वाभाविक पनि हो ।

Bikash Ko Bato Episode 028

 

सरकारले कृषिका ३२ वटा आयोजनामा किसानलाई अनुदान दिन्छ, तर किसान भन्छन्, सरकारले दिने अनुदानका बारे हामीलाई थाहा छैन । कृषि तथा जलस्रोत समितिको तथ्यांक भन्छ, यो वर्ष मल र बीउ गएको वर्षभन्दा बढी बिक्री वितरण भएको छ । किसान भन्छन्, हामीले चाहिएको बेला पाउँदैनौं । सरकारले कृषिका लागि दिने अनुदानको प्रतिफल के परिवर्तन ल्याएको छ ?

Bikash Ko Bato Episode 027

युवा गाउँमा बस्नु भनेको परिश्रम गाउँमा बस्नु हो । उनीहरुको जाँगर, काम गर्ने नयाँ सोच, शैली गाउँमा रहनु हो । युवालाई गाउँमै टिकाउन सरकारले ७ वर्ष अघि एउटा कार्यक्रम ल्यायो ः युवा स्वरोजगार कार्यक्रम । आज विकासको बाटोमा यो कार्यक्रमको प्रतिफल कस्तो छ ? कुराकानी गर्दैछौं ।

Bikash Ko Bato Episode 026

गाउँमा विकासका नाममा के के कार्यक्रम आएका छन् चासो दिऔं । अनि यस्ता विकासका पैसा कुम्ल्याउनेहरुका बारेमा उजुरी गरौं । कार्यक्रम विकासको बाटोले भ्रष्टाचारका कुरालाई भण्डाफोर गर्नलाई सघाउनेछ । 

Bikash Ko Bato Episode 025

Bikash Ko Bato Episode 024

Bikash Ko Bato Episode 023

Bikash Ko Bato Episode 022

Bikash Ko Bato Episode 021

Bikash Ko Bato Episode 020

Bikash Ko Bato Episode 019

Bikash Ko Bato Episode 018

Bikash Ko Bato Episode 017

Bikash Ko Bato Episode 016

Bikash Ko Bato Episode 015

Bikash Ko Bato Episode 014

Bikash Ko Bato Episode 013

Bikash Ko Bato Episode 012

Bikash Ko Bato Episode 011

Bikash Ko Bato Episode 010

Bikash Ko Bato Episode 009

Bikash Ko Bato Episode 008

Bikash Ko Bato Episode 007

Bikash Ko Bato Episode 006

Bikash Ko Bato Episode 005

Bikash Ko Bato Episode 004

Bikash Ko Bato Episode 003

Bikash Ko Bato Episode 002

Bikash Ko Bato Episode 001

Episodes: