AFN
Home     Newsletter     Contact Us

Our Programs

Nepal Chautari

Back to the listing
View Program Details

मधेशी मोर्चा चुनावका लागि तयार भएको हो ? आजको नेपाल चौतारीमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसँगको कुराकनी

जनतालार्इ विजुलीकाे उज्यालाेमा राख्ने, उज्यालाे नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिड. नयाँ वर्ष २०७४ बैशाख १ गते नेपाल चाैतारीका पाहुना ।

स्थानीय तहको चुनावको सेरोफेरो -नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल

''आफुलाई वैकल्पिक शक्तिको रुपमा दाबी गरिरहेको नयाँ शक्ति पार्टी नेपालले अबको चुनावबाट कस्तो अपेक्षा गरेको छ ?''

राजनीति के रहेछ त ?-पूर्व अर्थ सचिव रामेश्वर खनाल

''मधेशकाे राजनीतिले कुन माेड लेला ?'' - तमलोपाका सह महामन्त्री डा. सुरेन्द्र झा

''सप्तरी घटनाले वर्तमान राजनीतिमा कस्तो प्रभाव पार्ला ?' - तुला नारायण साह

हामी 'नेपाल चौतारी' मा स्थानीय तहको निर्वाचन बारे सरकारको नेतृत्व गरिरहेको दल नेकपा माअोवादी केन्द्रका प्रवक्ता पम्फा भुषालसँग कुराकानी गरिरहेकाछाैँ ।

मधेशी दलहरू चुनावमा जान्छन् कि जाँदैनन् ? हामी तरार्इ मध्रेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव संग कुराकानी गरिरहेका छाैँ ।

''प्रहरी संरचनाभित्र राजनीति कसरी पसेको छ ?'' - नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाह

स्थानीय निकायको निर्वाचन र वर्तमान राजनीतिको विषयमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे

समसामायिक राजनीतिक अवस्थाको विषयमा नेकपा माअोवादी केन्द्रका कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ

''मधेशवादी दलहरू निर्वाचनका लागि तयार छन् ?''-सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन

'अबको एक वर्षमा ३ वटा निर्वाचन गराउन निर्वाचन आयोग तयार छ ?'' हामी नेपाल चाैतारीमा प्रमुख निर्वाचन अायुक्त डा.अयाेधीप्रसाद यादवसँग छलफल गर्दैछाैं ।

लाेकमान सिंह कार्कीकाे नियुक्ति देखि बर्खास्तीसम्मकाे यात्रालाइ अाम मान्छेले कसरी लिने ? यतिबेला हामी अधिवक्ता अाेम प्रकाश अर्यालसँग नेपाल चाैतारीमा छलपफल

''सर्वोच्चको फैसलाले वर्तमान राजनीतिक गतिरोधमा कस्तो प्रभाव पार्ला ?''-नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना

''अहिलेकाे राजनीतिक गतिराेध कसरी हट्छ, कहिले हट्छ ?'' - माअोवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य दिनानाथ शर्मा

'नेपाल चौतारी'मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक बिनोद लामिछानेसँग कुराकानी गरिरहेका छाैं ।

2073-09-08-Nepal Chautari 2016 Dec 23 Friday

''सीमांकन हेरफेर सहितकाे संविधान संशोधन प्रस्तावमा कसरी जुट्छ सहमति ?''- नेकपा एमालेका उपमहासचिव विष्णु पाैडेलसँग कुराकानी

''संविधान संशोधन प्रस्ताव अब कसरी अगाडी बढ्छ ?''-नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम व्यवस्थापिका सँसदका साँसद डा. मिनेन्द्र रिजाल

प्रदेशकाे सीमा हेरफेर किन गरियाे ? कसका लागि गरियाे ? हामी नेपाल चौतारीमा माओवादी केन्द्रका नेता देव गुरुङ्गसँग कुराकानी गरिरहेका छाैं । 

सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा नेकपा एमाले किन असहमत ? हामी 'नेपाल चौतारी'मा नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलसँग छलफल गरिरहेका छौँ ।

 सरकारका सय दिनका उपलब्धि के रहे ?-उर्जा मन्त्री जनादर्न शर्मा

अंगीकृत नागरिक’ को अधिकार कति ? हामीले नेपाल चौतारीमा नेपाल सरकारका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसँग कुराकानी गरिरेकाछाैँ ।

2073-07-26-Nepal Chautari 2016 Nov 11 Friday

भारतका राष्ट्रपति यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । उहाँको भ्रमणले नेपाललाई कस्तो उपलब्धि होला ? नेपाल चौतारीमा हामी विश्लेषक डा. इन्द्रकुमारी अधिकारीसँग कुराकानी गरेकाछौं । 

2073-07-19-Nepal Chautari 2016 Nov 04 Friday

हामी नेपाल चौतारीमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावक नेकपा माअोवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीसँग कुराकानी गरिरहेकाछाैँ ।

2073-07-12-Nepal Chautari 2016 Oct 28 Friday

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलार्इ महाअभियोग लगाउन दलहरुले गरेको पहलको विषयमा हामी नेपाल चौतारीमा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीसँगको  कुराकानी 

 

दशै बिशेष कार्यक्रम(Nepal Chautari )

2073-06-28-Nepal Chautari 2016 Oct 14 Friday

नेपाल कुटनीतिक पहलमा सँधै किन पछि नै रहन्छ ?अहिले नेपाल चौतारीमा हामी पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका नेता महेन्द्र पाण्डे

2073-06-21-Nepal Chautari 2016 Octber 07 Friday

 

दशैँमा काठमाण्डुबाट घर(बाहिरी जिल्ला) जान बसको टिकट पाउनु भएन ? या यातायातसँग सम्बन्धि अरु केही समस्या छन् ? - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरसँग कुराकानी

 

मधेशले संविधानमा कस्ताे संशाेधन खाेजेकाे हाे ? हामीले नेपाल चौतारीमा तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी Hridayesh Tripathi सँग कुराकानी गरेकार्छौँ ।

2073-06-07-Nepal Chautari 2016 Sep.23 Friday

प्रधानमन्त्रीको भारत भ्रमणको आवश्यकता र महत्व के हाे ? - नेकपा माअाेवादी केन्द्रका स्थायी कमिटि सदस्य शक्ति बस्नेतसँग 

नागरिकको गुनासो समाधानका लागि पहल गर्न सरकारले २०६८ कार्तिकबाट 'हेलो सरकार' कार्यक्रम शुरु गरेको छ । यो कति प्रभावकारी छ त ?- हेलो सरकारका प्रमुख प्रद्युम्न प्रसाद उपाध्याय

 

सरकारका योजना के छन् ? कहिले कार्यान्वयन हुन्छन् ?-प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाल 'बलदेव' 

स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न बनेको आयोगले ५६५ वटा स्थानीय सरकार बनाउन गृहकार्य सुरु गरेपनि यसमा प्रमुख राजनीतिक दलहरूकै असहमति देखिएको छ। आयोगको प्रस्तावमा किन दलहरुको असहमति आयो त ? 'नेपाल चौतारी'मा अाज हामीसँग हुनुहुन्छ सोही आयोगका सदस्य निरज शाह । ...

2073-05-10-Nepal Chautari 2016 Aug 26 Friday

 

विद्यार्थीको राजनीति गर्ने उमेर कति ? 'नेपाल चाैतारी'मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा

कहाँ पुग्यो मधेशको मुद्दा ?- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो

 

नयाँ सरकारकाे काम कारबाही कसरी अघि बढ्नुपर्छ ? चुनाैती के-के छन् ?-राजनीतिक विश्लेषक भरत दाहाल

 

नेपालको राजनीतिमा किन हुन्छ वैदेशिक हस्तक्षेप ? हामीले  एमाले नेता प्रदिप नेपालसँग छलफल गरेका छौँ । 

 

सरकार निर्माणको खिचातानी र राजनीतिक दलहरुबीच देखिएको असमझदारीको विषयमा हामी यतिबेला नेपाल चौतारीमा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीसँग कुराकानी 

2073-04-07-Nepal Chautari 2016 July 22 Friday

 

अबकाे राजनीतिले कस्ताे माेड लिन्छ हाेला ?''हामी  'नेपाल चौतारी'मा राजनीतिक विश्लेषक हरि राेक्कासंगकाे कुराकानी 

सरकार परिवर्तनकाे अावश्यकता किन ?

2073-03-24-Nepal Chautari 2016 July 08 Friday

के मंसिरमा चुनाव सम्भव छ ? 'नेपाल चौतारी'मा  पूर्व प्रमूख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग कुराकानी

 

नक्कली शैक्षिक प्रमाणपत्रको सञ्जाल कहाँ कहाँ सम्म फैलिएको हुन सक्ला ? कसरी रोक्ने ?त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति, शिक्षाविद् डा. केदारभक्त माथेमासँग कुराकानी 

पार्टी घोषणा सभामा केही परम्परागत शैलीहरु हटाएर नयाँपनको महसुस गराएको 'नयाँ शक्ति नेपाल'ले अबका दिनमा के गर्छ त ?  नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटासँगको  कुराकानी  

 

सरकार परिवर्तनका सवालमा नेकपा एमाले भित्रै किन मत बाझिएको देखिन्छ ? हामीले यही विषयमा कुराकानी गरेका छाैं हामीसँग पाहुना हुनुहुन्छ, नेकपा एमालेका सचिव योगेश भट्टराई ।

2073-02-28-Nepal Chautari 2016 June 10 Friday

मधेश आन्दोलन कहिले टु‌ंगिएला ? नेपाल चौतारीमा आज हामी यही विषयमा कुराकानी गरिरहेका छौँ । हामीसँग  पाहुना हुनुहुन्छ, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ।

2073-02-14-Nepal Chautari 2016 May 27 Friday

नेपाली राजनीतिमा भईरहेको उतारचढावका विच, आन्दोलनरत मधेशी जनजातीको माग सरकारले कहिले संवोधन गर्दैछ ?
यो साताको नेपाल चौतारीमा हामी कुराकानी गर्दैछौं गृहमन्त्री शक्ति बस्नेत संग

2073-02-7-Nepal Chautari 2016 May 20 Friday

टाकुरामा पुग्न पहिलाे पार्इला समथर भुइँबाटै चाल्नु पर्छ । लक्ष्यमा पुग्न कयाैं कठिनार्इ र अवराेधहरू पन्छाउनु पर्छ । तिनलार्इ पार लगाउन सक्नेहरू नै चुचुराे टेक्न सफल हुन्छन् । अाजकाे कार्यक्रममा हाेमनाथ दवाडी, टुनाराज गिरी र टीका बास्ताेलाकाे जीवन भाेगार्इ समेटिएकाे छ ।

 020-Maile Je Bhoge-2073-02-01

सरकारको नीति तथा कार्यक्रमको विषयमा कुराकानी गरेका छौँ । हामीसँग पाहुना हुनुहुन्छ, अर्थ राज्यमन्त्री दामोदर भण्डारी।

2073-01-31-Nepal Chautari 2016 May 13 Friday

उचार चढाव जिन्दगीका पाटा यिनलार्इ छिचाेल्न सक्नेहरूले नै जिन्दगीलार्इ जित्छन् । अाजकाे कार्यक्रममा बाराकी उमा, मकवानपुरका प्रदिप लामा र दागंकी सीताकुमारी चाैधरी समटिएका छन् । 

 019-Maile Je Bhoge-2073-01-25

सरकार परिवर्तनको हल्ला चल्यो, फेरि सेलायो, कारण के हो? छलफलमा हुनुहुन्छ एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ।

2073 - 01 - 24 - Nepal Chautari 2016 May 06 Friday

जिन्दगी अाश हाे र त्याे अाश पुरा गर्ने अाँट र विश्वास रहिराख्याे भने जीवन सफल हुन्छ । अाजकाे कार्यक्रममा अनिष खालिगं, दिनेश शर्मा र धुर्मुस सुन्तली समेटिएका छन् ।

018 - Maile Je Bhoge - 2073 - 01 - 18

नायिका करिश्मा मानन्धर किन नयाँ शक्तिमा ? नेपाल चौतारीमा हामीले करिश्मा मानन्धरसँग कुरा गरेका छौँ ।

2073 - 01 - 17 - Nepal Chautari 2016 April 29 Friday

जिन्दगीमा नसाेचेका कुरा पनि भाेग्नु पर्ने हुनसक्छ । तर जस्ताेसुकै परिस्थितिमा पनि अात्तिनु हुँदैन हरेश खानु हुँदैन । अाजकाे कार्यक्रममा रत्नप्रसाद सुवेदी, मैना नेपाली र राममायाँकाे जीवन भाेगार्इ समेटिएका छन् ।

017 - Maile Je Bhoge - 2073 - 01 - 11

कार्यक्रम नेपाल चौतारीमा सुचना तथा सञ्चरमन्त्री शेरधन राई संग सरकारको कामकारवाहीको बारेमा कुरा गर्दैछाैं । 

2073 - 01 - 10 - Nepal Chautari 2016 April 22 Friday

भुकम्प पछिको पुनर्निमाणको काम के भइरहेको छ ? नेपाल चौतारीमा आज हामी यो विषयमा कुरा गर्दैछौँ । हामीसँग स्टुडियोमा हुनुहुन्छ, राष्ट्रिय पुनर्निमाण धिकरणका प्रवक्ता राम थपलिया ।

2073 - 01 - 03 - Nepal Chautari 2016 April 15 Friday

नेपाल सरकारले खाडीका ६ मुलुक र मलेसियामा रोजगारीको लागि जाने नेपाली कामदारको निम्ती फ्रि भिसा, फ्रि टिकेटको व्यास्था लागु गरेको छ । नियमको विरोधमा म्यानपावर कम्पनीहरु आन्दोलनमा छन् । सरकारको यो नियम लागु होला त ? कार्यक्रममा हामी श्रम तथा रोजगार मन्त्रालयका सूचना अधिकृत बाबुराम खतिवडा र वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङसँग छलफल गर्दैछौँ ।

2072 - 12 - 26 - Nepal Chautari 2016 April 08 Friday

नेपाल चौतारीमा आज माआवादी पार्टी एकताको विषयमा छलफल गर्दैछौं । हामीसँग हुनुहुन्छ नेकपा माओवादी क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य देव गुरुङ ।

2072 - 12 - 19 - Nepal Chautari 2016 April 1st Friday

नेपाल चौतारीमा हामी प्रधानमन्त्री के पी शर्मा ओेलीको आसन्न चीन भ्रमणको सेरोफेरोमा परराष्ट्र मामिलाविज्ञ गेजा शर्मा वाग्ले सँग कुराकानी गर्देछौ‌ं ।

2072 - 12 - 12 - Nepal Chautari 2016 Mar.25 Friday

नेपाल चौतारीमा वाणिज्य तथा आपुर्ति मन्त्री Ganeshman Pun गणेशमान पुनःसँग कुराकानी गर्देछौ‌ं । पेट्रोलियम पदार्थ आपुर्ति कहिले सहज हुन्छ ? आसन्न चीन भ्रमणमा पेट्रोलियम आयत बारे के योजना बनाइएका छन् ?

2072 - 12 - 05 - Nepal Chautari 2016 Mar.18 Friday

 2072 - 11 - 28 - Nepal Chautari 2016 Mar.11 Friday

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको प्रारम्भिक परिणामले के संकेत गर्छ ? यतिबेला हामी नेपाल चौतारीमा नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालसँग छलफल गर्दैछौं ।

2072 - 11 - 21 - Nepal Chautari 2016 Mar.04 Friday

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनले कस्तो नेत्तृत्व चुन्ला ? नेपाल चौतारीमा हामी पत्रकार तथा विश्लेसक डा. सुरेस आचार्यसँग कुरा गर्दैछाैं ।

2072 - 11 - 14 - Nepal Chautari 2016 Feb.26 Friday

अनेरा स्ववियु नयाँ नेत्तृत्वको विषयमा छलफल

2072 - 11 - 07 - Nepal Chautari 2016 Feb.19 Friday

नेपाल चौतारीमा आज हामी नेपाली काँग्रेसको महाधिवेशनले कस्तो नेतृत्व चयन गर्दैछ ? छलफल गर्दैछौंं । हामीसँग पाहुना हुनुहुन्छ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा ।

 

Episodes: